'गेम अफ थ्रोन्स(जि ओ टि)' उच्चतम दर्शकहरूको रेकर्डको साथ समाप्त

ज्ञानमाण्डू।संसार कै सर्वाधिक मनपराइएको ईंग्लिश टिभी सिरिज 'गेम अफ थ्रोन्स(जि ओ टि)' ले आफ्नो फैनल एपिसोड मे १९, २०१९ मा प्रसारण गरेको थियो । खैर, हामी सबै अफसोस गर्छौं कि हाम्रो मनपर्ने शो अन्त्य भएको छ तर 'गेम अफ थ्रोन्स' ले स्क्रिन बन्द गर्नु अघि आफ्नै नौलो रेकर्डको सिर्जना गरेको छ । गेम अफ थ्रोन्सको अन्तिम एपिसोडले दर्शकहरू माझ एउटा अनौठो प्रस्तुती दिएर बिदा भएको हो ।

संयुक्त राज्य अमेरिकाको एचबीओ च्यानलद्वार प्रसारण गरिने गेम अफ थ्रोन्सको अन्तिम प्रसारण १९३ लाख दर्शकहरुले हेरेक छन् । 'द आयरन थ्रोन' नामको अन्तिम प्रकरणले मे १९, आइतबारका दिन १३६ लाख दर्शकहरू समेट्न सफल भएको थियो, जुन एचबीओको इतिहासमा 'सबैभन्दा हेरिएको' प्रसारण भएको छ ।बाँकी दर्शकहरूले यस शोलाई एचबीओ गो र एचबीओ नाउ बाट हेरेका थिए ।

जि ओ टि को फाइनल एपिसोडले आफ्नै अघिल्लो एपिसोड 'द बेल्स' को रेकर्ड पनि तोड्न सफल भएको छ । 'द बेल्स'एपिसोड एकै साथ १८४ लाख दर्शकहरूले हेरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x