नेप्से १२९२.१२ अङ्कमा

ज्ञानमाण्डू ।आज नेप्से १२.८३ अङ्कले बढेर १२९२.१२ पुगेको छ ।
आज सबै उपसमूहहरू बढेका छन् । बैंकिंग उपसमूह १०.०९ अङ्कले, होटेल उपसमूह २१.५ अङ्कले, विकास बैङ्क उपसमूह ४५.२९ अङ्कले, उत्पादन उपसमूह २२.९ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १०.३९ अङ्कले, अन्य उपसमूह ६ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ८९.९१ अङ्कले, हाइड्रोपावर  उपसमूह ५.२४ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ७४.८४ अङ्कले र फाइनान्स उपसमूह ०.८८ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x