नेप्से ११९८ .१८ अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से ३२.२४ अङ्कले बढेर ११९८ .१८ पुगेको छ ।

आज उत्पादन उपसमूह बाहेक सबै उपसमूहहरु बढेक छन् । हाटेल उपसमूह ६३.९२ अङ्कले, फाइनान्स उपसमूह ४.९३ अङ्कले, अन्य उपसमूह १७.२९ अङ्कले, विकास बैंक उपसमूह २८.६४ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ३१८.०२ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह २४७.३३ अङ्कले , बैकिंग उपसमूह २४.९२ अङ्कले, हाइड्रोपावोर् उपसमूह २६.१६ अङ्कले र माइक्रोफाइनान्स उपसमूह ६३.७५ अङ्कले बढेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x