नेप्से ११६५.९७अङ्कमा



ज्ञानमाण्डू । आज नेप्से ३.२८ अङ्कले बढेर ११६५.९७ पुगेको छ ।

आज ट्रेडिङ उपसमूह ०.३४ अङ्कले, हाेटेल उपसमूह २८.९३ अङ्कले, फाइनान्स उपसमूह ६.५९ अङ्कले र अन्य उपसमूह ०.९९ अङ्कले घटेका छन् भने विकास बैंक उपसमूह १२.८८ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ३०.४९ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १९.५१ अङ्कले , बैकिंग उपसमूह ३.४९ अङ्कले, हाइड्रोपावोर् उपसमूह ११.५८ अङ्कले र माइक्रोफाइनान्स उपसमूह १.१२ अङ्कले बढेका छन् ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x