नेपाल दूरसञ्चार कम्पनीले नगद लाभांश दिने


ज्ञानमाण्डू । नेपाल दूरसञ्चार कम्पनीको २०७५ साल पौष २ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल सरकारबाट स्वीकृति प्राप्त भर्इ आए पश्चात् कम्पनीको आगामी एघारौँ वार्षिक साधारण सभाबाट स्वीकृति भए बमोजिम वितरण गर्ने गरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७४/७५काे मुनाफाबाट प्रति शेयर रू. ५५ (पच्पन्न रुपैयाँ) का दरले नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा सो कम्पनीले जनाएको छ ।

Click here to see the notice.















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x