नेप्से ११४१.१० अङ्कम

ज्ञानमाण्डू । आज नेप्से ३.०८ अङ्कले घटेर ११४१.१० पुगेको छ ।

आज अन्य, फाइनान्स र उत्पादन उपसमूह बाहेक सबै उपसमूहहरु घटेका छन् । बैकिंग उपसमूह २.६८ अङ्कले, विकास बैंक उपसमूह १.९३ अङ्कले, हाइड्रोपावोर् उपसमूह ३.८ अङ्कले,  नन लाइफ इन्स्योरेन्स उपसमूह २८.९ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १०.२५ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह २५.७३ अङ्कले र हाेटेल उपसमूह १४.६८ अङ्कले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x