सहिद तथा द्धन्द्ध पीडित परिवारका छोराछोरीले छात्रवृत्तिका लागि निवेदन दिने म्याद २०७५ मंसिर १५ गते सकिदै


ज्ञानमाण्डू । नेपाल सरकारको आ.व. २०७५/७६ को वार्षिक कार्यक्रम अन्तर्गत  पूर्व प्राथमिकदेखि उच्च शिक्षा तहसम्म हाल नेपालभित्र मान्यताप्राप्त शिक्षण संस्थाहरुमा नियमितरुपमा अध्ययनरत नेपाल सरकार गृह मन्त्रालयबाट सहिद घोषणा भएका सहिदका छोराछोरी तथा २०५२ फागुन १ गतेदेखि विस्तृत शान्ति सम्झौता हुँदाको मिति अर्थात २०६३ मङ्सिर ५ गतेसम्मको अवधिका द्धन्द्ध पीडित परिवारका छोराछोरीहरुलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम अनुसार इच्छुक सहिद तथा द्धन्द्ध पीडित परिवारका छोराछोरी वा उनीहरुका अभिभावकले आफ्ना बालबालिका अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय इकाइमा २०७५ साल मंंसिर १५ गतेभित्र आवश्यक कागजात सहित निवेदन दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक सूचना प्रकाशित गरि सूचित गरेको छ ।

पूरा सूचना हेर्न यहाँ  क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x