सपोर्ट लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरू माग्याे

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले देहाय बमोजिमको कर्मचारीहरु आवश्यक हुने भएकोले इच्छुक योग्य उम्मेदवारहरुले मिति २०७९/०७/०६ गतेभित्र तपशिलमा उल्लेखित ठेगानामा कार्यालय समयभित्र आइपुग्ने गरी कार्यालयमा वा इमेलबाट निवेदन पेश गर्न विज्ञापन प्रकाशित गरेको छ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

नियुक्तिको किसिम : करार/परिक्षणकाल स्थायी शैक्षिक योग्यता, अनुभव, प्रस्तुतीकरण र सम्भाव्य क्षमताका आधारमा।

उमेरको हद : दरखास्त दिने अन्तिम मितिमा व्यवस्थापकीय श्रेणी अन्तर्गत नायब कार्यकारी अधिकृत र वरिष्ठ प्रबन्धक पदका लागि २१ बर्ष पुरा भई ५० बर्ष ननाघेको, प्रबन्धक र सहायक प्रबन्धकका लागि २१ वर्ष पुरा भई ४५ बर्ष ननाघेको हुनुपर्नेछ । महिला उम्मेदवारहरुको हकमा थप ५ वर्षको अधिकतम उमेर हुनेछ।

Click here to join viber community for all Vacancy Updates.

परीक्षाको किसिम : विज्ञापन नं. ४ को लागि प्रस्तुतिकरण र अन्तर्वार्ता, विज्ञापन नं. ५ को लागि अन्तर्वार्ता ।

छोटो सूची प्रकाशन : रीत पूर्वक प्राप्त दरखास्तहरु मध्ये वित्तीय संस्थाले निर्धारण गरेको न्युनतम योग्यता र अनुभवको आधारमा छोटो सूची प्रकाशन गरिनेछ ।

प्रस्तुतिकरण र अर्न्तवार्ता : छनौट सूचीमा परेका उम्मेदवारहरुलाई प्रस्तुतिकरणको विषय सहित प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि सार्वजनिक सूचना र टेलिफोन मार्फत जानकारी गराइनेछ ।

Click here to join viber community for all Vacancy Updates.

आवश्यक कागजातहरु : आवेदन फारमका साथमा नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यता, तालिम तथा अनुभवको प्रमाणपत्र, सवारी चालक अनुमतीपत्र र बायोडाटा सहित इमेल मार्फत [email protected] मा पठाउनु पर्नेछ । आवेदन फारम यस वित्तीय संस्थाको वेवसाइट https://www.supportmicrofinance.com.np बाट डाउनलोड गर्न सकिनेछ ।

नोट : म्याद नाघी आएको वा तोकिएको मापदण्ड बमोजिम रित नपुगेका निवेदनहरु स्वतः रद्ध हुनेछन् । आवेदन स्वीकार गर्ने वा अस्वीकार गर्ने वा विज्ञापन रद्ध गर्ने सम्पूर्ण अधिकार वित्तीय संस्थामा निहित हुनेछ । साथै माथि उल्लेखित पदका लागि यस अघि प्रकाशित गरिएको विज्ञापन यसै सूचना मार्फत रद्ध गरिएको व्यहोरा समेत सूचित गराइन्छ ।

Click here to join viber community for all Vacancy Updates.


निवेदन पठाउने ठेगाना : सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड SUPPORT LAGHUBITTA BITTIYA SANSTHA LTD.
नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त प्रदेश नं. १ स्तरीय “घ” वर्गको वित्तीय संस्था

केन्द्रीय कार्यालय, इटहरी -०४, सुनसरी

फोन नं. ०२५-५८८१७७,१७८

[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x