होम केयर नेपालमा खाने बस्ने व्यवस्था सहित कर्मचारीहरूको आवश्यकता

घरमा आउन सक्ने सम्भावित समस्याहरूलाई सरल, सहज र व्यवस्थित ढङ्गले समाधान गर्ने तथा बेरोजगार जनशक्तिलाई  रोजगार र  सेवाग्राहीलाई सेवा प्रदान गर्ने उद्देश्यले स्थापित  होम केयर नेपालले कर्मचारीहरूको माग गरेको छ।

१. घरमै खाने बस्ने व्यवस्था सहित २४ घण्टाको लागि कर्मचारीहरू

  • घरको काम
  • बालबालिकाको हेरचाह
  • सुत्केरी स्याहारसुसार
  • वृद्ध वृद्धाहरूको हेरचाह

सुविधाहरू:

  • काठमाडौँ भन्दा बाहिरबाट आउनुहुनेहरूलाई पनि खान बस्न सबैको राम्रो व्यवस्था
  • महिलाहरूलाई विशेष प्राथमिकता
  • काम गर्ने स्थान: भक्तपुर, ललितपुर, काठमाडौँ

थप आवश्यकताहरू:

  • घरको काम गर्न जानेको
  • बालबालिकाको हेरचाह गर्न जानेको
  • ६ महिना कुनै ठाउँमा काम गरिसकेको

 

२. रिसेप्शनिस्ट

  •  योग्यता: +2 पास
  •  अनुभव: न्यूनतम ६ महिना
  • आधारभूत कम्प्युटर ज्ञान

काम गर्ने समय: बिहान 9:30 देखि 5:30 सम्म

इच्छुक महानुभावहरूले आफ्नो CV: [email protected] मा पठाउन सक्नु हुनेछ।
 🏬 होम केयर नेपाल कम्पनीको ठेगाना: वसुन्धरा, चौकी
 ☎️𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭: 015910982,9801138807,9845812789

📧 𝐄𝐦𝐚𝐢𝐥: [email protected]
🌐 𝐖𝐞𝐛: homecareservicenepal.com



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50.00%
12.50%
0.00%
0.00%
25.00%
12.50%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x