अभियान लघुवित्तले विभिन्न पदमा कर्मचारीहरू माग्याे: SLC/SEE पास र अनुभव नहुनेका लागि सुनौलो माैका

(प्रथम पटक प्रकाशित मिति : २०७९/११/१७ गते)
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्था हो । हाल नेपालको सात प्रदेशका २१ जिल्लामा ६० वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको यस वित्तीय संस्थालाई तपशिल अनुसारका रिक्त पदमा योग्यता पुगेका दक्ष, उत्साही र परिणाममुखी नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ । योग्य आवेदकबाट रितपूर्वक भरिएको दरखास्त फारम, बायोडाटा, नागरिकता, फोटो र शैक्षिक योग्यताहरुको प्रमाणपत्रका साथै तोकिएको कार्य अनुभव खुल्ने कागजात सहित यो विज्ञापन प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्रमा ईमेल ठेगाना [email protected] मा ईमेल गर्न वा संस्थाको केन्द्रीय कार्यालय पनौती नपा-४, काभ्रेपलाञ्चोकमा बुझाउन सकिनेछ । छनौट सूचीमा परेका आवेदकहरुलाई मात्र टेलिफोन मार्फत जानकारी गराउने कम्पनीले जनाएकाे छ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

पद: कनिष्ठ अधिकृत / अधिकृत / वरिष्ठ अधिकृत (लेखा, वित्त तथा योजना विभाग)
आवश्यक संख्या: १
श्रेणी: अधिकृत
न्यूनतम शैक्षिक योग्यता: व्यवस्थापनमा स्नातक तहको परिक्षा उत्तिर्ण गरेको वा Semi Qualified CA वा सो सरहको परिक्षा उत्तिर्ण भएको ।
अनुभव तथा प्राथमिकता: व्यवस्थापन संकायमा कम्तिमा स्नातक तह उत्तिर्ण गरि बैंक तथा वित्तीय संस्थाको सम्बन्धित विभागमा २ वर्ष वा Semi Qualified CA वा सो सरहको परिक्षा उत्तिर्ण गरी बैंक तथा वित्तीय संस्थाको कार्य अनुभव भएकालाई प्राथमिकता दिईनेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

पद: प्रशिक्षार्थी कनिष्ठ सहायक
आवश्यक संख्या: केही
श्रेणी: सहायक
न्यूनतम शैक्षिक योग्यता: एस. एल. सी. वा सो सरहको परीक्षा उत्तिर्ण गरेको ।
अनुभव तथा प्राथमिकता:कम्प्यूटर सम्बन्धी ज्ञान भएको तथा ग्रामीण क्षेत्रमा गई कार्य गर्न इच्छुक । सवारी साधन र चालक अनुमतिपत्र भएकालाई विशेष प्राथमिकता दिईनेछ ।


१. उमेरको हद : आवेदन बुझाउने अन्तिम मितिसम्म सहायक श्रेणीमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । अधिकृत श्रेणीमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको तर महिला आवेदकको हकमा माथिल्लो उमेरमा ५ वर्ष थप हुनेछ ।
२. तलब भत्ता तथा सुविधा : संस्थाको नियम अनुसार हुनेछ ।
३. कार्य गर्नुपर्ने स्थान संस्थाले तोकेका कार्यालयहरु |
४. दरखास्त दिने अन्तिम मिति : प्रथम पटक प्रकाशित मितिले १५ (पन्ध्र) दिनभित्र ।
५. दरखास्त फाराम पाउने स्थान : यस वित्तीय संस्थाको वेभसाइट:
www.avivanlaghubitta.com मा गई डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

६. छोटो सूची प्रकाशन संस्थाको केन्द्रीय कार्यालयमा प्रकाशन गरिनेछ ।
७. परिक्षा दस्तुर : छोटो सूचिमा परेका सहायक तह र अधिकृत तहका आवेदकले परिक्षा दस्तुर वापत क्रमशः रु. ५००/- र रु. १०००/- बुझाउनु पर्नेछ ।
८. परिक्षाको किसिम : प्रशिक्षार्थी कनिष्ठ सहायकको लागि लिखित परिक्षा, ५ कार्य दिनको फिल्ड अवधारणा तथा अन्तरवार्ता हुनेछ । अन्य पदका लागि प्रस्तुतिकरण र अन्तरवार्ता ।
नोट : कुनै कारण जनाई वा नजनाई विज्ञापन आंशिक वा पूर्ण रुपमा रद्द गर्ने र आवेदन स्वीकार / अस्वीकार गर्ने सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहने छ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x