यी कम्पनीको शेयर मूल्यमा सर्वाधिक वृद्धि



साताको चौथो कारोबार दिन धितोपत्र बजार मापक नेप्से परिसूचक ९२ दशमलव २२ अङ्कले वृद्धि भई १९६३ दशमलव ५५ को विन्दुमा कायम भएको छ।

आज सिद्धार्थ इक्विटि फण्ड, सिटिजन्स म्युचुअल फण्ड-१, सिद्धार्थ इन्भेष्टमेन्ट ग्राेथ स्किम-२,आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्। उक्त कम्पनीहरूको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा उक्त कम्पनीका लगानीकर्ताहरूले १० प्रतिशतका दरले कमाएका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x