आज यी तीन प्रदेशमा वर्षा हुने  

हाल देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बागमती  र कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज पहाडी भू–भागमा मौसम आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

दिउँसो, बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थान लगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा हुनेछ । बाँकी भू–भागमा भने आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ ।

बिहीबार राती कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू–भागका साथै बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा राती वर्षा हुने महाशाखाले उल्लेख गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x