अभियान लघुवित्तमा विभिन्न पदमा रोजगारीको अवसर, SLC/SEE, +2 पासलाई पनि अवसर


प्रथम पटक प्रकाशित मिति : २०८० / ०२/०७ गते
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्था हो । हाल नेपालको सात प्रदेशका २१ जिल्लामा ६० वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको यस वित्तीय संस्थालाई तपशिल अनुसारका रिक्त पदमा योग्यता पुगेका दक्ष, उत्साही र परिणाममुखी नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ । योग्य आवेदकबाट रितपूर्वक भरिएको दरखास्त फारम, बायोडाटा, नागरिकता, फोटो र शैक्षिक योग्यताहरुको प्रमाणपत्रका साथै तोकिएको कार्य अनुभव खुल्ने कागजात सहित यो विज्ञापन प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्रमा ईमेल ठेगाना [email protected] मा ईमेल गर्न वा संस्थाको केन्द्रीय कार्यालय पनौती न.पा.-४ काभ्रेपलाञ्चोकमा बुझाउन सकिनेछ । छनौट सूचीमा परेका आवेदकहरुलाई मात्र टेलिफोन मार्फत जानकारी गराईनेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
१. उमेरको हद : आवेदन बुझाउने अन्तिम मितिसम्म सहायक श्रेणीमा १८ वर्ष पूरा भई ३५ वर्ष भई ४० वर्ष ननाघेको तर महिला आवेदकको हकमा माथिल्लो उमेरमा ५ वर्ष थप हुनेछ।
२. तलव भत्ता तथा सुविधा : संस्थाको नियम अनुसार हुनेछ।
३. कार्य गर्नुपर्ने स्थान : संस्थाले तोकेको कार्यालय ।
४. दरखास्त दिने अन्तिम मिति : प्रथम पटक प्रकाशित मितिले १५ (पन्ध्र) दिनभित्र ।
५. दरखास्त फाराम पाउने स्थान : Click here.
६. छोटो सूची प्रकाशन : संस्थाको केन्द्रीय कार्यालयमा प्रकाशन गरिनेछ ।
७. परिक्षा दस्तुर : छोटो सूचिमा परेका सहायक तह र अधिकृत तहका आवेदकले परिक्षा दस्तुर वापत क्रमशः रु. ५००/- र रु. १०००/- बुझाउनु पर्नेछ।
८. परिक्षाको किसिम : प्रशिक्षार्थी कनिष्ठ सहायकको लागि लिखित परिक्षा, ५ कार्य दिनको फिल्ड अवधारणा तथा अन्तरवार्ता हुनेछ। अन्य पदका लागि प्रस्तुतिकरण र अन्तरवार्ता ।
नोट : कुनै कारण जनाई वा नजनाई विज्ञापन आंशिक वा पूर्ण रुपमा रद्द गर्ने र आवेदन स्वीकार / अस्वीकार गर्ने सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहने छ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50.00%
0.00%
0.00%
0.00%
50.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x