हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२४.२३



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल जेठ ३ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २३ रुपैयाँ ६३ पैसा तथा बिक्रि दर १२४ रुपैयाँ २३ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २८ रुपैयाँ ८८ पैसा र बिक्रि दर १२९ रुपैयाँ ५१ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५१ रुपैयाँ ४५ पैसा र बिक्रि दर १५२ रुपैयाँ १८ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २३ रुपैयाँ १४ पैसा र बिक्रि दर १ सय २३ रुपैयाँ ७४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८५ रुपैयाँ ५८ पैसा र बिक्रि दर नेपाली ८५ रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९५ रुपैयाँ ६६ पैसा र बिक्रि दर ९६ रुपैयाँ १३ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x