एनएमबि लघुवित्तमा विभिन्न पदमा रोजगारीको अवसर, +2 पासलाई पनि मौका


(प्रकाशित मिति २०८०/०४/१९)
एनएमबि लघुवित्त वित्तीय संस्था लि. एनएमबि बैङ्क लि. को सहायक कम्पनीको रूपमा दर्ता कायम भएको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको एक प्रतिष्ठित कम्पनी हो । यस वित्तीय संस्थालाई तपसिलमा उल्लेखित पदहरूमा कर्मचारीहरू आवश्यक भई खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन आह्वान गरिन्छ । यस वित्तीय संस्थाको वेबसाइट www.nmbmicrofinance.com मा गई अनलाइन फारममा भएका विवरणहरू भरी आवेदन पठाउन सकिने छ । प्राप्त हुन आएका आवेदनहरू मध्ये रितपुगेका योग्य आवेदकहरूको छोटो सूची (Short List) विज्ञापनको म्याद सकिएको मितिले ७ दिन भित्रमा वेबसाइटमा प्रकाशित गरिने छ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
पुनश्च:
१. आवेदक नेपाली नागरिक हुनु पर्नेछ ।
२. महिला आवेदकहरूको हकमा माथिल्लो उमेरमा ५ वर्ष थप हुनेछ ।
३. नेपाल बाहिरका शिक्षण संस्थाबाट प्राप्त शैक्षिक प्रमाणपत्रहरू भए समकक्षता निर्धारणको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।
परीक्षा सञ्चालन हुने मिति : २०८०/०५/०९
तलब तथा अन्य सुविधा : वित्तीय संस्थाको नियमानुसार हुनेछ ।
परीक्षाको किसिम : विज्ञापन नं. ०२/२०८०/०८१ को पदको लागि संस्थामा यस पूर्व नै लिखित परीक्षा उत्तीर्ण गरी करार पदमा कार्यरत कर्मचारीहरूको प्रयोगात्मक र अन्तरवार्ता हुनेछ भने अन्य उम्मेदवारको हकमा लिखित, प्रयोगात्मक र अन्तरवार्ता हुनेछ साथै विज्ञापन नं. ०१/२०८०/०८१ को लिखित, प्रयोगात्मक र अन्तरवार्ता हुनेछ ।
परीक्षा केन्द्र: सम्बन्धित प्रादेशिक कार्यालय ।
नोट: कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ ।
Click here to apply.

 

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x