मेरोमाइक्रोफाइनान्समा विभिन्न पदमा रोजगारीको अवसर, +2 पासलाई सुनौलो मौका

प्रकाशित मिति: २०८० भाद्र १९ गते
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो । नेपालका १० वटा बैंकहरुद्वारा संयुक्त रुपमा प्रवर्द्धित सो वित्तीय संस्थाले हाल नेपालका ६४ वटा जिल्लामा १४९ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त कारोबार गर्दै आइरहेको छ । सो संस्थाले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, अनुगमन कार्यालय तथा शाखा कार्यालयहरुका लागि देहाय बमोजिमको जनशक्ति आवश्यक पर्ने भएकोले योग्यता पुगेका इच्छुक तथा अनुभवी नेपाली नागरिकहरुबाट मिति २०८० असोज २ गते कार्यालय समयभित्र निम्न ठेगानामा आइपुग्ने गरी तोकिएको नमूनाबमोजिमको रीतपूर्वक दरखास्त आह्वान गरेको छ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
तलब भत्ता : विज्ञापन नं. ०१/२०८०/८१ को लागि रु. ८५,८६०/- देखि १,०८,६५०/- सम्म, विज्ञापन नं. ०२/२०८०/८१ र ०३ /२०८०/८१ को लागि रु. ६७,८४०/- देखि ७९,५००/- सम्म, विज्ञापन नं. ०४/२०८०/८१ को लागि रु. ५०,३५०/- देखि ५८,३००/- सम्म, विज्ञापन नं. ०५/२०८०/८१ को लागि रु. ३७,६३०/- २०६/२०८०/८१ को लागि सुरुको ६ महिनाको लागि रु. १८,०००/- हुनेछ । साथै उल्लेखित पदहरुमा सो सुविधाको अतिरिक्त पेन्सन / उपदान, बीमा सुविधा, कल्याणकारी सुविधा लगायत अन्य सुविधा संस्थाको नियम अनुसार हुनेछ ।
उमेर: व्यवस्थापकीय / अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । तर, महिलाको हकमा ५ वर्ष थप हुनेछ।
नोट: माथिको क्र.सं. १ देखि ५ सम्मका पदहरुमा अनुभवको आधारमा स्थायी वा ६ महिना परीक्षणकाल ( Probation) मा नियुक्ति दिइनेछ तर कार्य अवधि गणना गर्दा परीक्षणकाल समेतलाई स्थायी अवधिमा गणना गरिनेछ । साथै क्र.सं. ६ को (कनिष्ठ सहायक प्रशिक्षार्थी) पदमा १ वर्ष प्रशिक्षण (Trainee) मा नियुक्ति दिइनेछ र तत्पश्चात कार्यसम्पादन स्तर सन्तोषजनक भएमा स्थायी नियुक्ति दिईनेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
थप जानकारी :
१. परीक्षाको किसिम  : आवश्यकता अनुसार लिखित परिक्षा, अन्तरवार्ता, प्रस्तुतिकरण, कम्प्यूटर र प्रयोगात्मक ।
२. आवेदन पठाउने ठेगाना : Click here to apply. रीत नपुगी वा म्याद नाघी आएको दरखास्त उपर कुनै कारबाही हुने छैन । रीतपूर्वक प्राप्त आवेदनमध्ये छनौट सूचीमा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियाको लागि सम्पर्क गरिनेछ ।
(नोट : कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ ।)

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
100.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x