सूचना प्रकाशन मिति २०८०/०७/१४
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको लघुवित्त वित्तीय संस्थाको इजाजतपत्रप्राप्त कोशी प्रदेश स्तरीय यस गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको लागि कार्यक्रम संचालन तथा विस्तार गर्न तपसिल बमोजिमको रिक्त पदहरु स्थायी रुपमा पूर्ति गर्नु पर्ने भएको हुँदा यो सूचना प्रकाशन भएको मितिले २५ दिन भित्र (२०८० मंसिर ०८ गते कार्यालय समय भित्र) इच्छुक नेपाली नागरिकले दरखास्त दिनुहुन आव्हान गरिन्छ । वित्तीय संस्थाको हितलाई ध्यानमा राखी प्राप्त दरखास्तहरु कारण खोली वा नखोली अस्वीकृत गर्ने वा यस विज्ञापनलाई रद्द गर्ने सबै अधिकार यस वित्तीय संस्थामा सुरक्षित रहनेछ ।
Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.
 Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.
२. परीक्षाको किसिम : अन्तरवार्ता
३. उमेरको हद : दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । तर महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हद ५ वर्ष थप गरिएको छ ।
४. परीक्षा दस्तुर : परीक्षा दस्तुर वापत रु. ३००/- अन्तरवार्ता परीक्षामा सामेल हुने समयमा बुझाउनु पर्ने ।
५. काम गर्नु पर्ने कार्यालय: छनौट भएका उम्मेदवारहरुले वित्तीय संस्थाले खटाएको जुनसुकै कार्यालयमा रही काम गर्नुपर्नेछ ।
६. दरखास्त फाराम भर्ने तथा बुझाउने : Click here to apply.
७. छनौट प्रक्रिया: प्राप्त आवेदनहरु वित्तीय संस्थाको नियमानुसार छानबिन गरी छनौट सूची तयार गरिनेछ । छनौट सूचीमा परेका उम्मेदवारहरुलाई अन्तरवार्ता हुने मिति, समय र स्थान सम्बन्धमा वित्तीय संस्थाको कर्पोरेट कार्यालयको सूचना पाटीमा सूचना प्रकाशन गरी जानकारी गराईनेछ । कनिष्ठ सहायक प्रशिक्षार्थी पदका उम्मेदवारहरुलाई फिल्ड अवधारणा कार्यक्रममा सहभागी गराईनेछ र फिल्ड अवधारणमा सामेल भएका उम्मेदवार लाई मात्र अन्तरवार्तामा सामेल गराईनेछ ।
८. अन्य कुराहरु : वित्तीय संस्थाको विनियमावली र पदपूर्ति समितिको निर्णय बमोजिम हुनेछ ।
Click here to join viber community for all Vacancy Updates.
 
         
             
     
    
 
     
                                 
     
     
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                     
                                                                                                                     
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            