हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२२.१९



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल चैत ९ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २१ रुपैयाँ ५९ पैसा तथा बिक्रि दर १२२ रुपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३३ रुपैयाँ ७२ पैसा र बिक्रि दर १३४ रुपैयाँ ३८ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६० रुपैयाँ ५२ पैसा र बिक्रि दर १६१ रुपैयाँ ३१ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ९० पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ ५४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ९० रुपैयाँ ३१ पैसा र बिक्रि दर नेपाली ९० रुपैयाँ ७६ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ६२ पैसा र बिक्रि दर ९७ रुपैयाँ १० पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x