नेप्सेले आज एक दिनका लागि शेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ। सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार निर्णय लिइएको हो।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले चक्रपथ भित्र कर्फ्यु आदेश जारी गरेपछि र कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार रोक्न माग आएपछि नेप्सेले यस्तो कदम चालेको हो।
शेयर बजार आजको लागि बन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
