विन्ध्यवासिनी हाइड्रोपावरले १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो चुक्ता पुँजी विस्तार गर्न हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ। कात्तिक १७ गते दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको दायित्व भुक्तानी र जलविद्युत् आयोजना विस्तारमा लगानी गर्नका लागि हाल कायम चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार, यो निर्णय आवश्यक नियामक स्वीकृति प्राप्त भएपछि आगामी साधारण सभामा पेस गरिने कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x