
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४ दशमलव ४५ अङ्कले बढेर २८२४ दशमलव ९० को विन्दुमा कायम भएको छ।
सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीको लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सालपा विकास बैंक लिमिटेडका शेयरधनीहरुले ९.९९ प्रतिशत, होटल फरेष्ट इन लिमिटेडका शेयरधनीहरुले ९.९३ प्रतिशत, ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ९.५३ प्रतिशत र अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ५.३१ प्रतिशतका दरले कमाएका छन् ।
यता, दरमखोला हाइड्रो इनर्जी लिमिटेडका लगानीकर्ताहरूले १० प्रतिशतले गुमाउँदा खानी खोला हाइड्रोपावर लिमिटेड ५.१८ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का ३.६६ प्रतिशत, थ्रिस्टार हाइड्रोपावर लिमिटेड ३.३५ प्रतिशत र हिमस्टार उर्जा कम्पनी लिमिटेड ३.३० प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
