नेप्सेमा सिटि हाेटल लिमिटेडको आइपिओ शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जेठ २५ गते बिहीबारका दिन सिटि हाेटल लिमिटेडको आइपिओ शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा बिहीबार सिटि हाेटल लिमिटेडको कुल १ करोड ६७ लाख ४० हजार कित्ता आइपिओ शेयर सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x