अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडको आइपिओ शेयर सूचीकृत


नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असोज ०७ गते आइतबारका दिन अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओ शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा आइतबार अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडको कुल ५० लाख ९८ हजार ४० कित्ता आइपिओ शेयर सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x