एनएमबि लघुवित्तमा विभिन्न पदमा राेजगारीकाे अवसर, योग्यता +2 पास

एनएमबि बैङ्कको सहायक कम्पनीको रूपमा नेपाल राष्ट्र बैङ्कबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस एनएमबि लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय तथा देश भरी रहेका १४८ वटा शाखा कार्यालयहरूमा देहाय बमोजिमका कर्मचारीहरू आवश्यक भई खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (मिति २०८२/०८/०८ गते साँझ ५:०० बजे सम्म) अनलाइन आवेदन दिन आह्वान गरेकाे छ ।
Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x