आजको विदेशी मुद्रा विनिमयदर


नेपाल राष्ट्र बैङ्कका अनुसार आज मङ्गलवार अमेरिकी डलर एकको खरिदमा १४६ रुपैयाँ ८१ पैसा र बिक्रीमा १४७ रुपैयाँ ४१ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७२ पैसा तोकिएको छ।

यसै गरी अस्ट्रेलियन डलर एकको खरिदमा १०१ रुपैयाँ ५४ पैसा र बिक्रीमा १०१ रुपैयाँ ९६ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९ रुपैयाँ ५९ पैसा रहेको छ । त्यसै गरी साउदी अरेवियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीमा ३९ रुपैयाँ ३१  पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x