
नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको भाउ प्रतितोला १३ हजार ४०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ। हिजो आइतबार सुन तोलामा ३ लाख रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ३०० रुपैयाँले घट्दै ५ हजार २०० रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ।
सुनको मूल्यमा प्रतितोला १३ हजार ४०० रुपैयाँको गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
