
नेपाल राष्ट्र बैङ्कका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमा १४४ रुपैयाँ ६३ पैसा र बिक्रीमा १४५ रुपैयाँ २३ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ १६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
यसै गरी, अस्ट्रेलियन डलर एकको खरिदमा १०२ रुपैयाँ ३० पैसा र बिक्रीमा १०२ रुपैयाँ ७२ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ ३२ पैसा र बिक्रीमा ९ रुपैयाँ ३५ पैसा रहेको छ । त्यसै गरी, साउदी अरेवियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३८ रुपैयाँ ७२ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७३ पैसा रहेको छ ।
आजको विदेशी मुद्रा विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
