
नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १४७ रुपैयाँ ६४ पैसा र बिक्रीमा १४८ रुपैयाँ २४ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
यसै गरी, अस्ट्रेलियन डलर एकको खरिदमा १०३ रुपैयाँ ९८ पैसा र बिक्रीमा १०४ रुपैयाँ ४० पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ २६ पैसा र बिक्रीमा ९ रुपैयाँ ३० पैसा रहेको छ । त्यसै गरी, साउदी अरेवियन रियाल एकको खरिददर ३९ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३९ रुपैयाँ ५१ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ५० पैसा र बिक्रीदर ४० रुपैयाँ ६६ पैसा रहेको छ ।
आजको विदेशी मुद्रा विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
