
नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १४७ रुपैयाँ ६४ पैसा र बिक्रीमा १४८ रुपैयाँ २४ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा तोकिएको छ ।
यसै गरी, अस्ट्रेलियन डलर एकको खरिदमा १०३ रुपैयाँ ०७ पैसा र बिक्रीमा १०३ रुपैयाँ ४९ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २८ पैसा रहेको छ । त्यसै गरी, साउदी अरेवियन रियाल एकको खरिददर ३९ रुपैयाँ ३४ पैसा र बिक्रीमा ३९ रुपैयाँ ५० पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा रहेको छ ।
आजको विदेशी मुद्रा विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
