सिद्धार्थ बैङ्क र बर पीपल रिसोर्ट बिच बैङ्कका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार लेकसाईड पोखरास्थित बर पीपल रिसोर्टमा ग्राहकहरूले बैङ्कको कार्ड वा मोबाइल बैङ्किङ प्रयोग गरी भुक्तानी गर्दा १०५ छुट तथा नारी डेबिट कार्ड र प्लेटिनम क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १५५ सम्मको छुट प्राप्त गर्न सकिने छ ।
यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैङ्कले लिएको जनाएको छ ।
सिद्धार्थ बैङ्कका ग्राहकहरूलाई बर पीपल रिसोर्टमा १५% सम्मको छुट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
