धितोपत्र बजारमा गिरावट, नेप्से २८७२.०५ को विन्दुमा






आज कूल २२५ कम्पनीका १ करोड ०१ लाख ०५ हजार ६६९ कित्ता शेयर रु ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ मा खरिद बिक्री भए।





कारोबार भएका कूल १३ उपसमूह मध्ये अन्य उपसमूह ३७ दशमलव ३४ अङ्कले, लघुवित्त उपसमूह ३०.१७ अङ्कले र लगानी उपसमूह २.०८ अङ्कले बढेका छन्। यता, होटल तथा पर्यटन उपसमूह २३ दशमलव २१ अङ्कले घट्दा , जीवन बीमा उपसमूह २२१ दशमलव ३२ अङ्कले, सामूहिक लगानी कोष उपसमूह ० दशमलव ११ अङ्कले, ,उत्पादन उपसमूह ७१.३७ अङ्कले, विकास बैंक उपसमूह ११०.१५ अङ्कले, वित्त उपसमूह ४३.१७ अङ्कले, निर्जीवन बीमा १७८.७६ अङ्कले, जलविद्युत उपसमूह २३.०६ अङ्कले, ट्रेडिङ उपसमूह १५.२७ अङ्कले र बैंकिङ १९.५२ अङ्कले घटेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x