बिजबजारबाट सामान किन्दा अब सजिलै कनेक्ट आइपिएस मार्फत भुक्तानी गर्न सकिने

bizbazar


ज्ञानमाण्डू। ‘जे चाहिन्छ, त्यो पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजार र कनेक्ट आइपिएसबीच बिजबजारका सेवाग्राहीहरूले बिजबजारबाट समान खरिद गर्दा कनेक्ट आइपिएसबाट सजिलै भुक्तानी गर्न सकिने गरी सम्झौता सम्पन्न भएको छ ।

नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्त्वपूर्ण भूमिका खेल्न ई–कमर्स कम्पनी र डिजिटल भुक्तानी सेवा प्रदायकबीचको यस्तो सहकार्य आवश्यक रहेको कुरा बिजबजारले जनाएको छ । साथै, कोभिड– १९ ले प्रभावित साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा बिजबजारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x