नाडेप लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारीहरू माग्याे

nadep laghubitta


नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था हो । यस वित्तीय संस्थाले देशका विभिन्न जिल्लाहरुमा ८८ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । केन्द्रीय कार्यालय तथा तराईका जिल्ला अन्तर्गतका शाखा कार्यालयमा तपसिल बमोजिमको जनशक्ति आवश्यक भएको हुँदा योग्यता पुगेका ईच्छुक तथा अनुभवी व्यक्तिहरुबाट नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्र लगायत अन्य योग्यता तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपी संलग्न गरि निवेदन साथ ईमेल ठेगाना [email protected] मा सूचना प्रकाशित मितिले १५ दिनभित्र दरखास्त आह्वान गरिन्छ।

विज्ञापन नं. :
०१/७९/८०  

पद : आन्तरिक लेखापरीक्षक    

श्रेणी : अधिकृत   

संख्या :    

आवश्यक न्यूनतम योग्यता आवश्यक शैक्षिक योग्यता : Semi-Qualified Chartered Accountant ICAN (ICAN बाट CAP-II अथवा ICAI बाट IPCC उत्तीर्ण गरी CA course अन्तर्गत ३ वर्षको आर्टिकलसिप पुरा भएको ।)

विज्ञापन नं. : ०२/७९/८० 

पद : कानून अधिकृत   

श्रेणी : अधिकृत 

संख्या :    

आवश्यक न्यूनतम योग्यता आवश्यक शैक्षिक योग्यता : कानून विषयमा स्नातक वा सो सरह उत्तिर्ण गरेको (सम्बन्धित निकायबाट अनुमति पत्र प्राप्त) 


विज्ञापन नं. :
०३/७१/८० 

पद : कनिष्ठ सहायक प्रशिक्षार्थी    

श्रेणी : सहायक   

संख्या : केही   

आवश्यक न्यूनतम योग्यता आवश्यक शैक्षिक योग्यता : योग्यता : प्रवीणता प्रमाण पत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण । (वाणिज्य शास्त्र भएकालाई विशेष प्राथमिकता)


विज्ञापन नं. :
०४/७९/८० 

पद : सवारी चालक   

श्रेणी : सहयोगी  

संख्या :    

आवश्यक न्यूनतम योग्यता आवश्यक शैक्षिक योग्यता : आठ कक्षा पास गरी ड्राईभिङ लाईसेन्स लिई १ वर्षको कार्य अनुभव भएको।

  • उमेरको हद : २१ बर्ष पुरा भई ३५ बर्ष ननाघेका र महिलाको हकमा माथिल्लो उमेरको हदमा ५ बर्ष थप हुनेछ । 
  • सेवा सुविधा : संस्थाको नियम अनुसार । 
  • परीक्षाको किसिम : छनौट सूची, अन्तरवार्ता विज्ञापन नं. ०१ र ०२ को लागि प्रस्तुतिकरण । विज्ञापन नं. ०३ को लागि मोटरसाईकल चालक अनुमति पत्र भएको हुनुपर्नेछ। 
 
नोट : कर्मचारी आवश्यकताको विज्ञापन पूर्ण वा आंशिक रद्द गर्ने अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x