हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. ११९.६९


 
ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल साउन ७ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १९ रुपैयाँ ०९ पैसा तथा बिक्रि दर ११९ रुपैयाँ ६९ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४० रुपैयाँ २५ पैसा र बिक्रि दर १४० रुपैयाँ ९५ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६२ रुपैयाँ २९ पैसा र बिक्रि दर १६३ रुपैयाँ ११ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ १८ पैसा र बिक्रि दर १ सय २९ रुपैयाँ ८३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ १६ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ६० पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९३ रुपैयाँ ९१ पैसा र बिक्रि दर ९४ रुपैयाँ ३९ पैसा रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x