श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ७.३७ % बोनस शेयर नेप्सेमा सूचीकृत

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार, चैत २३ गतेका दिन श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा सोमबार श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको कुल ६ लाख १० हजार ९ सय ९८ दशमलव ७९५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।



श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७ दशमलव ३७ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । कम्पनीको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x