
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मान्डु हाइड्रोपावर लिमिटेडको १३ लाख १६ हजार ६३७ कित्ता बोनस शेयर सूचीकृत भएको छ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष आफ्ना सेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।
बोनस सेयर सूचीकृत भएसँगै कम्पनीका उक्त शेयरहरू दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछन्।
मान्डु हाइड्रोपावरको १३ लाख १६ हजारभन्दा बढी कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
