मिर्मिरे लघुवित्तको मूल्य समायोजन पछिको भाउ कति ?


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले चैत ८ गते ,आइतबार मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले आइतबार मिर्मिरे लघुवित्त वित्तिय संस्था कम्पनीको ९ दशमलव १९९८३४४ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजनपश्चात लघुवित्तको शेयरमूल्य एक हजार तिन सय एकहत्तर रुपैयाँ निर्धारण भएको छ।


सोही मूल्यलाई आधार मानेर आइतबार मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले इन्स्योरेन्सको अघिल्लो कारोबारी दिन अर्थात बिहिबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता एक हजार चार सय सन्तानब्बे रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x