नेप्से २६०१.५१ अङ्कमा


ज्ञानमाण्डू। आज नेप्से १५.५ अङ्कले बढेर २६०१.५१ अङ्कमा पुगेको छ ।


आज बैंकिंग उपसमूह ३८.४१ अङ्कले, विकास बैंक उपसमूह ६.४७ अङ्कले, अन्य उपसमूह ५.५४ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.११ अङ्कले बढेका छन् भने ट्रेडिङ उपसमूह ३७.९५ अङ्कले, होटेल उपसमूह १ ३.०२ अङ्कले, हाइड्रोपावर उपसमूह २६.९८ अङ्कले, फाइनान्स उपसमूह ९.३९ अङ्कले, उत्पादन उपसमूह १११.०४ अङ्कले, माइक्रोफाइनान्स उपसमूह २४.८१ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ५४.११ अङ्कले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x