नेप्से ११८१.४१ अङ्कमा



ज्ञानमाण्डू । आज नेप्से १.१४ अङ्कले घटेर ११८१.४१ पुगेको छ ।

आज बैकिंग उपसमूह २.६२ अङ्कले, विकास बैंक उपसमूह २.२९ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ६.७७ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह २६.०१ अङ्कले घटेका छन् भने हाेटेल उपसमूह ३३.६४ अङ्कले,  हाइड्रोपावोर् उपसमूह ५.३३ अङ्कले, फाइनान्स उपसमूह १.५३ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ०.५४ अङ्कले, उत्पादन उपसमूह ६.२८ अङ्कले र अन्य उपसमूह ३.५७ अङ्कले  बढेका छन्      ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x