नेप्से परिसूचकले पुन २५०० को विन्दु पार

ज्ञानमाण्डू।धितोपत्र बजार मापक नेप्से परिसूचकले पुन २५०० को विन्दु पार गरेको छ। ईण्ट्राडेमा नेप्से परिसुचकले यो दोस्रो पटक २५०० को विन्दु पार गरेको हो । यो समाचार तयार पार्दा सम्म नेप्से परिसूचक २५०६ दशमलव १५ को विन्दुमा कायम भएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x