हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२७.६४



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल भदाै २७ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ ०४ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ६४ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २७ रुपैयाँ ५६ पैसा र बिक्रि दर १२८ रुपैयाँ १६ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ४७ रुपैयाँ २३ पैसा र बिक्रि दर १४७ रुपैयाँ ९२ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३२ रुपैयाँ ३२ पैसा र बिक्रि दर १ सय ३२ रुपैयाँ ९४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ९२ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ३३ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ ५१ पैसा र बिक्रि दर ९७ रुपैयाँ ९७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x