विनाेद चाैधरी संसारकाे १३४९औँ धनी व्यक्ति

ज्ञानमाण्डू। (Forbes) फाेर्बसका अनुसार विनाेद चाैधरी संसारकै १३४९औँ धनी व्यक्ति भएका छन् । १.७ बिलियन यु स डलर सम्पत्तिका धनी चाैधरी याे भन्दा अगाडि १.५ बिलियन यु स डलर सम्पत्तिका साथ संसारका १५६३ औँ धनी व्यक्ति  थिए ।
VIA: https://www.forbes.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x