नेप्से २०८७.२७ अङ्कमा

ज्ञानमाण्डू। आज नेप्से २५.२१ अङ्कले घटेर २०८७.२७ पुगेको छ ।
आज बैंकिंग उपसमूह ३०.५७ अङ्कले, ट्रेडिङ उपसमूह १८७.७३ अङ्कले, होटेल उपसमूह १.३१ अङ्कले, विकास बैंक उपसमूह १४.३१ अङ्कले, हाइड्रोपावर उपसमूह ४.८ अङ्कले, फाइनान्स उपसमूह ४.२९ अङ्कले, उत्पादन उपसमूह २.४५ अङ्कले, अन्य उपसमूह २३.८९ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ०.१८ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १७२.७१ अङ्कले र म्यूचुअल फंड उपसमूह ० अङ्कले बढेका छन् भने ननलाइफ इन्स्योरेन्स उपसमूह ९६.४३ अङ्कले घटेकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x