हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. ११९.७६



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल फागुन ८ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १९ रुपैयाँ १६ पैसा तथा बिक्रि दर ११९ रुपैयाँ ७६ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३५ रुपैयाँ ४३ पैसा र बिक्रि दर १३६ रुपैयाँ ११ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६२ रुपैयाँ २४ पैसा र बिक्रि दर १६३ रुपैयाँ ०५ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ३८ पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ ०३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८५ रुपैयाँ ८७ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९३ रुपैयाँ ८३ पैसा र बिक्रि दर ९४ रुपैयाँ ३१ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x