नेप्से ११७८.८७ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से १.५६ अङ्कले घटेर ११७८.८७ पुगेको छ ।

आज बैंकिंग उपसमूह, विकास बैंक उपसमूह र हाइड्रोपावोर् उपसमूह बाहेक सबै उपसमूहहरू बढेका छन् । हाेटेल उपसमूह १८.२५ अङ्कले, फाइनान्स उपसमूह ०.३८ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह १५.०२ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ६८.०५ अङ्कले, अन्य उपसमूह ०.३ अङ्कले र माइक्रोफाइनान्स उपसमूह १.२२ अङ्कले बढेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x