हेर्नुहोस् आजको विदेशी विनिमयदर

ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर ११६ रुपैयाँ ९५ पैसा र बिक्रि दर ११७ रुपैयाँ ५५ पैसा रहेको छ। 

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४१ रुपैयाँ १० पैसा र बिक्रि दर १४१ रुपैयाँ ८२ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५८ रुपैयाँ २२ पैसा र बिक्रि दर १५९ रुपैयाँ ०३ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ २४ पैसा र बिक्रि दर १३१ रुपैयाँ ९२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियान डलरको खरिद दर नेपाली ८९ रुपैयाँ ६५ पैसा र बिक्रि दर नेपाली ९० रुपैयाँ ११ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ४४ पैसा र बिक्रि दर ९१ रुपैयाँ ९१ पैसा रहेको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x