भदौ २३, २४ र २५ गते राजस्व संकलन सम्बन्धी सेवाहरू खुला गर्न नेपाल राष्ट्र बैंककाे निर्देशन

ज्ञानमाण्डू। नेपाल सरकारकाे रजस्वाे बुझ्ने प्रयोजनका लागी मिति २०७७ भदौ २३,२४ र २५ गते नेपाल राष्ट्र बैंक लगायत राजस्व कारोवार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पूर्ण राजस्व संकलन गर्ने शाखा/काउन्टरहरु एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लि. खुला गर्न नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त "क", "ख" र "ग" वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई सूचना जारी गरी सुचित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x