छिमेक लघुवित्तकाे खुद ब्याज आम्दानीमा ११.७ प्रतिशतकाे वृद्धि, प्रतिशेयर आम्दानीमा २७.३८ प्रतिशतकाे गिरावट

Chhimek Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा छिमेक लघुवित्त वित्तीय संस्थाकाे व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ११.७ प्रतिशतले बढेर २ अर्ब ४९ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

छिमेक लघुवित्तको नाफा २१.४ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ अर्ब ३१ कराेड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले १ अर्ब ३ कराेड २२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छिमेक लघुवित्तले ३२ अर्ब ८८ कराेड ७७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, छिमेक लघुवित्तले ४ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २ अर्ब ९ करोड २४ लाख रुपैयाँ रहेको छ।

लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ०.८३ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ४२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५४ रुपैयाँ २० पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १११४ काे आधारमा मूल्य आम्दानी अनुपात २५ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x