नबिल बैङ्कको ३६ औँ वार्षिकोत्सव अफर, नयाँ तथा अरू बैङ्कका ऋणीहरूलाई लक्षित

ज्ञानमाण्डू। वर्तमान महामारीलाई मध्यनजर गर्दै, नबिल बैङ्कले सम्पूर्ण ऋणी ग्राहकको आवश्यकतालाई सहज पर्ने उद्देश्यले “३६ औँ वार्षिकोत्सव योजना” ल्याएको छ । उक्त योजना अन्तर्गत, बैङ्कले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभर ड्राफ्ट) र साना तथा मझौला व्यवसाय कर्जामा विशेष व्याज छुट दिने छ ।
जस अन्तर्गत:
  •      घर कर्जामा: ७.९९%
  •      धितो कर्जामा: ८.४९%
  •      व्यक्तिगत ओभर ड्राफ्टमा: ८.४९%
  •      साना तथा मझौला कर्जामा: ७.९९%
सीमित समयका लागि बैङ्कले ल्याएको विशेष छुट वार्षिकोत्सव योजनाको प्रक्रिया सबै शाखाहरूबाट अगाडी बढाउन सकिनेछ । यस योजनाबाट रिटेल र साना तथा मझौला व्यवसायका ग्राहकहरूलाई केही सहायता पुग्ने बैङ्कले विश्वास गरेको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैङ्कको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x