विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्दै "नबिल जेन एन अकाउन्ट" सञ्चालनमा

ज्ञानमाण्डू। कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको समयमा नबिल बैङ्कले आफ्ना ग्राहकको माग र हितलाई मध्यनजर गरेर विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्दै "नबिल जेन एन अकाउन्ट" योजना ल्याएको छ । यस सुविधा सम्पन्न बचत खाताबाट घरमै बसेर खाता खोल्न सकिने साथ साथै प्रविधि मैत्री सेवाहरू जस्तै नगद अनलाइन मार्फत जम्मा गर्न सकिने, डेबिट कार्ड, क्रेडिट कार्ड, नेपाल टेलिकम र एनसेलको २ जिबी डाटा प्याकेज समेत निःशुल्क पाइने छ ।
१८ वर्ष माथिका सबै नेपाली नागरिकले यो बचत खाता उपभोग गर्न पाउने छन् साथै यस बचत खातामा १३ प्रकारका घातक रोग र दुर्घटनाको बिमा पनि समावेश गरिएको कुरा बैङ्कले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x